कक्षाकोठामा
एक शिक्षिका आफ्ना सवै कपडा उतारेर सयौं बिद्यार्थीका अघि गुप्ताङ्मा केही
छिराउँदै देखाउँदै गर्छिन भन्छिन, नानीहरु, यसो गर्नुपर्छ, यसो गर्दा
आनन्द आउँछ, यसो गर्दा कामुक भइन्छ ।
यो दृष्य कुनै चलचित्रको काल्पानीक दृष्य
हैन् । अमेरिकाको शिकागोस्थित नर्थवेस्टर्न विश्वविद्यालयमा छात्राहरुको
कक्षामा एक महिलाले लाइभ सेक्स प्रर्दशन गरेकी छन् । हातमा नक्कली पुरुष
लिङ्ग लिएकी ती युवतीले पुरुषसंग सम्भोग गरेझै गरि कक्षाकोठामा यौन
क्रियाकलाप देखाइन् ।
महिलाले यस्तो चर्तिकला देखाइरहँदा त्यहाँ
एक बिश्वबिद्यालयकी शिक्षिका र एक सयभन्दा बढी केटीहरु थिए । छात्राहरुको
अगाडि सेक्स टोय प्रयोग गरेकी फेन्थ क्रोलले टि्रब्युन अखबारलाई भनेकी
छिन्-’म यो प्रदर्शनबाट खुसी छु । उनीहरुले मलाई ध्यान दिएर हेरिरेहका थिए र
मलाई उनीहरु ध्यानमग्न भएको देखेर आनन्द लागिरहेको थियो ।’
लाइभ सेक्स प्रर्दशनीबाट छात्राहरुको
सकारात्मक प्रतिक्रिया आएको भन्दै उनले विवादास्पद मुद्धामा पढाउनु र शोध
गर्नु विश्वविद्यालयको वाध्यता भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।
No comments:
Post a Comment