Thursday, July 10, 2014

ढोका बन्द गर्न भुलेछौ


त्यो रात आन्टीलाई ४ चोटी चिके पछि , लगातार दिनै पिच्छे १-२ चोटी चिक्न थाले । राती उठ्यो , मजाले चिक्यो अनि सुत्न गयो । पढाई भने मेरो कम हुँदै थियो । एक दिन दिउँसो ३ बजे तिर घरमा आन्टी , रबीन र म मात्रै थियौ । बहिनी सबिता ( रबीनको बहिनी) बाहिर साथीसँग घुम्न गएकी थिई । रबीन हेलमेट लाएर कोठाबाट निस्कियो अनि भन्यो “कपिल जाँउ , एक छिन भक्तपुर सम्म पुगेर आउँ । एकजना साथी आको छ रे बिदेशबाट भेट्न बोलाको छ ।” मनमनै सोँचे आज आन्टीलाई दिउँसै चिक्नु पर्यो अनि भने “मलाई अलि सञ्चो नहोला जस्तो छ , जीउ भारी भई राछ , टाउको पनि दुख्ला जस्तो भाछ , तिमी गएर आऊन , म घरमै आन्टी सँगै बसौला , फेरि बहिनि पनि छैन ।” रबीनले भन्यो “ए ए , त्यसो भए म गएर आउछु नि त , तिमी आराम गर्दै गर । मलाई भरै खाना नकुर्नु है , आज उतैबाट खाएर आउँछु ।” रबीनको यो कुरा सुनेर मलाई “ढुंगा खोज्दा देउता” मिलेझै भयो । घरमा बहिनी पनि नभाको , रबीन पनि ढिला आउने , आन्टी र म मात्रै आज चै मजाले दिउँसै चिक्न पाईने भो भन्ने सोँचे । “ल ल , छिटो आउन त है , म घरमा नै हुन्छु ” मैले भने अनि रबीनसँग गेट सम्म गए । रबीन मोटरसाईलक स्टार्ट गरेर हुइकियो भक्तपुर तिर , अनि म पनि हतार हतार घर भित्र छिरे अनि आन्टीलाई च्याप्प समातेर किस गर्न थाले । चोलो बाहिर बाटै आन्टीको दुध माड्दै दाहिने हातले सारी उचालेर पुती खेलाउन थाले । आन्टी पनि जोशमा आउनु भयो र मलाई किस गर्न थाल्नु भयो । जोशै जोशमा हामीले टी.भी. कोठामानै पुरै लुगा खोलेर नांगो भयौ अनि फेरि चुस्ने चाट्ने काम शुरु गर्यौ । आन्टीलाई भुईमै सुताएर म चिक्न थाले , आन्टी पनि तलबाट धक्का दिन थाली । जोशमा होश हराउँदै हामी चिक्नमै ब्यस्त भयौ । होश हराउँदा ढोका बन्द गर्न भुलेछौ । अचानक “आमाऽऽऽऽऽऽऽऽऽऽ , कपिल दाईऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ के गरेको यस्तो ? छ्या छ्या छ्या ………… हेर लाजशरम नभाको” भन्ने आवाज सुनेर हामी झस्कियौ । हतार हतार उठेर हेरको त बहिनी सबिता हाम्रो अगाडी मुख छोपेर रुँदै थिई । मेरो होस हवासै उड्यो , केहि भन्न सकिन , हतार हतार लुगा लगाए अनि बाथरुम तिर छिरे । बाहिर बहिनी रुएको प्रष्टै सुनिन्थ्यो । आन्टी बहिनीलाई के के भनेर सम्झाउँदै हुनुहुन्थ्यो । म त्यतीकै बाथरुममै बसी रहे , मन मनै सोँचे , अब कसरी मुख देखाउने बहिनीलाई । साथीले पनि थाहा पायो भने त बर्बादै हुन्छ , झन अंकलले थाहा पाउनु भयो भने त आन्टीको जिन्दगीनै बर्बाद हुन्छ । मनमा नानाथरीका कुरा हरु खेल्न थाल्यो , मन म धेरै डर पलाएर आयो । एकछिन पछी बहिनीको रुवाई बन्द भयो जस्तो लाग्यो अनि म बिस्तारै बाथरूम बाट बाहिर निस्के । सबिता घोप्टिएर सोफामा बसी रहेकी थिई अनि आन्टी उसकै छेउमा चुपचाप बसीरहनु भएको थियो । म पनि बिस्तारै सोफामा बसे चुपचाप । “ल ल तिमी चिन्ता नगर , मैले सबिता सँग कुरा गरीसकेको छु , यो कुरा हामी ३ जनाको बिचमा मात्रै रहोस ” आन्टीले भन्नु भयो । मन हलुका भएर आयो , कता कता लामो सास फेर्दै आनन्द महसुस गरे । “तिमीहरू दुबैजना बस्दै गर है , म चिया बनाएर ल्याउँछु” आन्टी उठ्दै भन्नु भयो । हामी दुबैजना चुपचाप सोफामा बसी रह्यौ । एकछिन पछि आन्टी चिया लिएर आऊनु भयो र हामी चिया पिउन थाल्यौ ।

म घरी घरी सबितालाई हेर्थे , सबिता घोप्टो परेर बसीरहेकी थिई । कता कता अझै मनमा डर पलाएर आयो , अनि आँट गरेर सबितालाई सोधे “कहाँ पुगेर आको तिमी सबिता?” “यसो साथीहरूसँग बजार गएर आको , अलि अलि सामान पनि किन्नु थियो ।” उनले घोप्टिएरै जवाफ फर्काई । “के के किन्यौ त ?” मैले फेरि सोधे । “जाडो लाग्न थाल्यो , त्यै भएर ट्राउजर , अनि बाक्लो टी-शर्ट किनेको , अनि मोजा पनि । एउटा ब्याग पनि किन्न लागेको , किनिन , कस्तो महंगो ? २००० रे त्यो जाबो ब्यागको” उनी अलि सहज हुँदै जवाफ दिन थाली । “हो र , अनि किने भा भई हाल्थ्यो नि त” मैले भने । “कहाँ किन्नु , गोजीमा जम्मा १००० उब्रेको थियो” उनले भनी । “ए , त्यै भएर पो , ल ल म किनिदिउँला तिमीलाई त्यो ब्याग” मैले उनलाई फकाउने हेतुले भने । “साँच्ची किनिदिने हो मलाई ? साँच्ची हो ? नढाँटी भन्नु त ?” उनले उत्सुक हुँदै भनी । “हो हो , ल जाउँ न त नजिकै छ भने , अहिले नै किनिदिन्छु ” मैले तरन्तै जवाफ फर्काए । “जाने हो भने जाउँ न त , ट्याक्सी चढेर जाउँ न त हुन्छ ?” उनले सोधी । “ल ल हुन्छ जाउँ , पर्ख है त म कपडा फेरिहाल्छु ” भन्दै म कपडा फेर्न कोठा तिर लागे । कपडा फेरीओरी आउँदा आन्टीले चिया पनि ल्याईसक्नु भाको रैछ अनि हामी चिया खान थाल्यौ । “सुन्नु भयो आमा, मलाई कपिल दाईले ब्याग किनिदिने रे , कस्तो राम्रो छ मैले हेरेको ब्याग , २००० पर्ने । मेरो सबै साथीले आँखा लाको छ त्यो ब्यागमा । मैले भोलि त्यो ब्याग बोकेर गए भने त सबैको आँखा जल्छ” सबिता खुशी हुँदै आन्टीलाई सुनाउन थाली । “भई गयो नि त, अब तलाई दाईले किन्दिने रे त , किने भई हाल्यो नि त । अहिले छिटो गएर छिटै आउनु नि फेरि है , राती चिसो बढी सक्यो बिरामी होला नि ” आन्टी ले भन्नु भयो । “ल ल , हामी निस्केको अब” भन्दै हतार हतार चिया खाएर हामी निस्कियौ । बाटोबाट ट्याक्सी लिएर हामी न्यु रोड गयौ अनि सबिताले “उ त्यो पसलमा छ मैले हेरेको ब्याग” भन्दै बाटो काट्न थाली । म पनि उनको पछी पछी गए । पसलमा छिरे पछि उनले झण्ड्याईएको झोला निकाल्न लगाई ।

घरी मेरो पुरै लाँडो मुख भित्र छिराउनु हुन्थ्यो त कहिले आफ्नो जीब्रो ले मेरो लाँडोको टुप्पो खेलाउनु हुन्थ्यो


मेरो नाम कपिल हो । म एक २७ बर्षे अबिबाहित युवक हुँ । मेरो घर झापाको बिर्तामोडमा पर्छ । म पढाईको सिलसिलामा काठमाडौमा बिगत ३ बर्षदेखि बस्दै आएको छु । कलेजमा मेरो धेरै साथीहरू छन , जसमा रबिन कोईराला नाम गरेको साथी र म धेरै मिल्ने गर्छौ । म बानेश्वरको एउटा घरमा कोठा भाडा लिएर बसेको छु र रबीनको घर पनि बानेश्वरमा नै पर्छ । मेरो कोठा र रबीनको घर ५ मिनेटको दुरीमा पर्छ । म प्रायः जसो रबीनको घर जाने आउने गर्छु । कहिले काँही रबीनको घरमा नै सुत्ने गर्छु । प्रायः परीक्षाको समयमा हामी सँगै बसेर पढ्ने गर्छौ । रबीनको घरमा बुवा, आमा र एक जना दिदी छन । बुवा ब्यापारी भएकोले प्रायः काठमाडौ बाहिर गई रहनु हुन्थ्यो । हप्ताको ४-५ दिन वहाँ काठमाडौ बाहिर नै बस्नु हुन्थ्यो । बुवाको ऊमेर ५० भन्दा माथी नै हुनु पर्छ तर उसको आमा करीब ४० बर्षकी हुनुहुन्थ्यो । एक दिन मैले सोधेको थिए “बुवा र आमाको उमेर किन यती धेरै फरक ?” रबीनले उनकी आफ्नी आमा पहिला नै बित्नु भएको र अहिले आमा सौतेनी आमा हुन भनेर बताएका थिए ।

हाम्रो तेश्रो बर्षको परीक्षा शुरु हुन १ हप्ता बाँकी थियो , म रबीनको घरमा गएर पढ्नलाई बस्न थाले । एक दिन हामी कोठामा बसेर पढीरहेका थियौ , “खाना तयार भयो , तिमीहरू दुबैजना खाना खान आउ चाँडो ” भन्दै आन्टीले किचन बाट बोलाउनु भयो । अनि हामी उठेर खाना खान लाग्यौ । म किचनमा छिरे , साथीको आमाले सारी र चोलो लाउनु भाको थियो । यसो चोलो तिर मेरो आँखा गयो , वहाँको दुधको पोका देखेर मेरो लाँडो ठनक्क भएर आयो । हामी डाईनिङ टेबलमा बस्यौ , आन्टीले खान लिएर आउनु भयो । मेरो अगाडी थाल राख्दा वहाँको चोलो छोपेको सारीको भाग झर्यो । हतार हतार वहाँले सारी मिलाउनु भयो । सारी तल झर्दा वहाँको दुधको पोका झनै प्रष्ट देखे , मेरो लाँडो झन ठन्किएर आयो । आन्टीले मलाई छड्के आँखाले हेर्नु भयो , म निहुरेर बसे , वहाँको आखामा एक प्रकारको चमक महसुस गरे । हामी खाना खाई सकेर उठ्यौ अनि हात धोईओरी कोठा तिर पढ्न गयौ । मेरो आँखा अगाडी आन्टीको दुधको पोका मात्रै आईरह्यो , जसले गर्दा म पढ्नै सकिरहेको थिईन । धेरै प्रयास गरे तर पढाई तिर मनै गएन , लाँडो ठन्केर खपी नसक्नु भईसकेको थियो । “जे होला होला , एक पटक छोलेरै आउँछु” भन्ने मन मनै सोँचेर बाथरूम तिर लागे । हतार हतार बाथरुममा पसे अनि पेन्ट , कट्टु सबै खोलेर नाङ्गो बने अनि लाँडोलाई खेलाउन थाले । आँखा चिम्म गरे अनि आन्टीको दुधको पोका सम्झिदै च्याप्प लाँडो समातेर मुठी पारे अनि छोल्न थाले । म आफ्नै सुरमा छोल्न थाले , अचानक बाथरूमको ढोका खुलेजस्तो लाग्यो र यसो ढोका तिर हेरेको त आन्टी ढोकामा बसेर मलाई हेरीरहनु भएको थियो । म लाजले भुतुक्कै भए अनि हतार हतार लाँडो छोप्न तौलिया बेर्ने प्रयास गरे । हतार गरेकोले होला , घरी तौलिया तल झर्थ्यो त कहिले बटारिएर छोपिनै गाह्रो हुन्थ्यो । तै पनि आफ्नो लाँडो छोप्न म सफल भए । “ओहो , कपिल ….. के गर्दै तिमी ? कमसेकम ढोका त भित्रबाट बन्द गर्नु पर्छ ” आन्टीले भन्नु भयो । “सरी आन्टी , पिसाब फेर्न हतार भएर मैले त ढोकै बन्द गर्न बिर्सेछु , सरी ” मैले लजाउँदै र वास्तविकता लुकाउने प्रयास गर्दै भने । “हो र ? अनि पिसाब फेर्न सबै लुगा खोल्नु पर्छ र ?” आन्टीले जिस्काउँदै भन्नु भयो । म लाजले भुतुक्कै भए र घोप्टो परेर बाहिर निस्कन खोजे । “ल ल , लजाउनु पर्दैन । खै यता आउ म तिमीलाई सघाउँछु ” आन्टीले भन्नु भयो । आन्टीको यो कुरा सुनेर म झसँग भए , मलाई कता कता के के भएर आयो । अनि बिस्तारै आन्टी तिर फर्केर हेरे , वहाँले मलाई एकटक लगाएर हेरीरहनु भएको थियो । वहाँको आँखामा एक प्रकारको चमक थियो , जुन चमक मैले खाना खाने बेलामा देखेको थिए । वहाँको आँखामा प्यास देखिन्थ्यो , जुन प्यास शायद म बाट बुझाउन चाहनु हुन्थ्यो । यस्तो लाग्थ्यो वहाँ धेरै दिन देखि भोको हुनुहुन्थ्यो । ”किन लजाएको , ढोका रामरी बन्द गर अनि यहाँ आउ” आन्टीले भन्नु भयो र म फेरि ढोका बन्द गरेर आन्टीको छेउमा पुगे । म वहाँको छेउमा पुगेको मात्र के थिए , बाघले शिकार झम्टेको झै गरी वहाँ म माथि झम्टनु भयो र मलाई अंगालोमा हालेर गालामा , निधारमा , आँखामा , मुखमा किस गर्न थाल्नु भयो । म अक्क न बक्क परे , के गरौ कसो गरौ भयो । आफुले आफैलाई सम्हाले अनि आन्टीलाई पनि अंगालो हालेर किस गर्न थाले । किस गर्दा गर्दै आन्टीले मेरो लाँडो पेन्ट बाहिरबाटै च्याप्प समाउनु भयो । वहाँको लाँडो समाउने तरीकाले मलाई सिरिङ्ग बनायो र शरीर भरी करेन्ट लागे जस्तै भयो । “खै खोल तिम्रो सबै लुगा , म तिमीलाई सघाउँछु” आन्टीले भन्नु भयो । मैले पनि कुनै संकोच बिना सबै लुगा खोले र वहाँको अगाडी नाङ्गो भए । “ओ हो , तिम्रो लाँडो त गजबको पो रहेछ , यस्तो लाँडोले चिकाउन पाए पो मजा आऊँथ्यो । तिम्रो अंकलको त सानो न सानो छ , त्यस माथी एक छिन पनि कडा हुँदैन , १०-१२ पटक हल्लियो कि लुत्रुक्क पर्छ ” आन्टी उत्सुक हुँदै एक्लै कराउँदै हुनुहुन्थ्यो । म एक बालक झै हेरेको हेरेकै भए , साथै आन्टीको कुरा सुनेर म अवाक बनी बसीरहे । आन्टीले च्याप्प मेरो लाँडो समाउनु भयो अनि आफ्नो मुखमा हाल्नु भयो र केटाकेटीहरूले आइसक्रिम खाए झै गरेरे मेरो लाँडो चुस्न थाल्नु भयो । वहाँको यो लाँडो चुसाई मेरो लागि अत्यन्त रोमाञ्चक थियो । शरीर भरी तरङ्ग पैदा भईरहेको थियो । मलाई एक प्रकारको रमाईलो अनुभव भईरहेको थियो , यस्तो आनन्द शायद म पहिलो पटक महसुस गरीरहेको छु । “म हुँदा हुँदै किन आफ्नो हातलाई दुःख दिई रहेको तिमीले , यसो मलाई एक पटक ईशारा गरे हुन्थ्यो नि कपिल” आन्टीले खुशी हुँदै भन्नु भयो । “हुन्छ नि अब देखि भन्छु नि” मैले भने । आन्टी मेरो लाँडो चुस्नमा ब्यस्त हुनुहुन्थ्यो । वहाँ घरी मेरो पुरै लाँडो मुख भित्र छिराउनु हुन्थ्यो त कहिले आफ्नो जीब्रो ले मेरो लाँडोको टुप्पो खेलाउनु हुन्थ्यो । कहिले मेरो गेडाहरू मुख भित्र छिराएर चुसे जस्तो गर्नु हुन्थ्यो । जे गर्नुहुन्थ्यो , मलाई अत्यन्तै रमाईलो भईरहेको थियो । करीब १०-१५ मिनेट जति आन्टीले मेरो लाँडो चुस्नु भयो । म ऊभिएको थिए , आन्टी घुँडा टेकेर मेरो लाँडो चुस्दै हुनुहुन्थयो , जसले गर्दा मैले केही गर्न पाईरहेको थिईन । “तपाई उठ्नुन , म पनि तपाईलाई खेलाउँछु ” मैले साहस गरेर भने । “पर्दैन , आज म खेल्छु , तिमी भोलि खेल्नु । आजै सबै सकिहाल्नु पर्छ र , भोलिलाई पनि बाँकी राख्नु परेन ?” आन्टीले जवाफ दिनु भयो । मैले केहि भन्ने आँटै गरिन ।अब भने मलाई गाह्रो भएर आउन थालिसकेको थियो , मेरो लाँडोले माल झार्न लागेको थियो । भित्रबाट उकुसमुकुस भएर आयो , कता कता के नै निस्केला झै भयो । “मेरो झर्न लाग्यो आन्टी” मैले भने । “हुन्छ झार झार , मेरो मुख भित्रै झार” आन्टीले मुख आँऽऽ गर्दै भन्नु भयो । मैले पनि वहाँको मुख भित्र सबै माल झारि दिए , आन्टीले मिठो मानेर मेरो सबै माल निल्नु भयो अनि लाँडोलाई पुनः चुस्न थाल्नु भयो । लाग्थ्यो आन्टीलाई मेरो सबै माल पिउन मन थियो र चुसेर सबै माल निलिसक्नु भएको थियो । म शिथिल भईसकेको थिए । जब आन्टीले मेरो सबै माल चुसीसक्नु भयो अनि उठ्दै भन्नु भयो “आज बल्ल गजबको लाँडो चुस्न पाईयो , अब भोलि यो लाँडोले मलाई चिक्नु पर्छ है कपिल ।” मैले “हुन्छ आन्टी , अब भोलि किन , भरै नि चिक्छु नि तपाईलाई म, हुन्न र ?” भने । “भरै नै ? हुन्छ हुन्छ , त्यसो भए भरै खाना खाई सके पछि तिमी आफ्नो कोठमा सुत्न जानु अनि रबिन सुते पछि बिस्तारै उठेर मेरो कोठामा आउनु नि त , अनि मजाले रातभरी चिकौला , हुन्छ ?” आन्टीले भन्नु भयो । “हुन्छ हुन्छ , त्यसो भए भरै मजाले चिकौला ल आन्टी ” मैले भने अनि कपडा लाएर हामी दुबै जना बाथरूमबाट बाहिर निस्कियौ ।