Wednesday, September 21, 2011

दाईको जत्रो पो लाँडो त तपाईको त यति सानो छ तुरी त हो नि



यौटा गाउँमा एकजना लठेब्रो थियो । त्यसका राथिहरुले जहिले पनि केटी चिकेको कुरा
गर्थे । विचरा उ भने अहिलेसम्म यौटा केटी चिक्न पनि पाएको थिएन । त्यहि भएर उसलाई
अति नै पीर लाग्थ्यो । एकदिन साहस गरेर आफ्नो सम्स्या साथिहरुसँग शेयर गर्‍यो ।
साथिहरुले उसलाई विहे गर्ने सल्लाह दिए । सल्लाह बमोजिम उसले विहे गर्ने सुर कस्यो
तर फेरी उसलाई विहे गर्न चोखो केटी पाइन्न भन्ने ठूलो चिन्ता लाग्यो र फेरी
साथिहरुसँग सोध्यो । साथिहरुले उसलाई केटी चोखो छ की छैन पत्ता लगाउने उपाए
सिकाईदिए ।
त्यसको केहीदिनपछिी उ केटी हेर्न केटीको घरमा गयो । केटा र केटी पक्षको सबै कुरा
प्राय मिलिसकेको थियो । चलनअनुसार केटा र केटीको कुरा मिल्छ की मिल्दैन भनेर केटा र
केटीलाई आपसमा कुराकानी गर्न यौटा कोठामा पर्ठाईदिए ।
त्यहि मौकामा उसले साथिहरुले सिकाएको उपाए प्रयोग गर्ने सुर कस्यो र उसको आफ्नो
प्यान्ट खोलेर लिंग बाहिर निकाली केटीलाई प्रश्न गर्‍यो “ल ल भन यो के हो ?” केटीले
पनि लजाउँदै “लाँरो त हो नी” भनेर जवाफ दिई । त्यसपछि ओहो यो केटीलाई त अरुले
चिकिसकेको रैछ त्यही भएर त यसले लाँडो भन्ने थाहा पाई भन्ने सोचि त्यो विहे रद्ध
गरेछ ।
यसैप्रकारले ४-५ ठाउँमा पनि त्यसैगरी केटीहरुले लाँडो भन्ने चिनेकाले उसले विहे
गर्नर इन्कार गरेछ ।
अन्त्यमा यौटा गाउमा यौटी वाईफाले केटीकोमा पुगेछ र पहिलेकै अनुसार आफ्नो लिंग
देखाएर “यो के हो ल भन” भनेर प्रश्न गरेछ । त्यस केटीले निकै नखरा पार्दै “तुरी त
हो नि” भनेर जवाफ दिईछ ।
ओ हो यसले त सानो छँदा केटाकेटीमा मात्रै तुरी देखेकि रैछे यो केटी चाहिँ पक्कै
चोखी हुनुपर्छ भन्ने सोचेर विहेको मञ्जुरी दिएछ ।
त्यसपछि धुमधामसँग विहे पनि भएछ र सुहागरात पनि मनाएछन् ।
सुहागरातको केही दिनपछी उसले श्रीमतीलाई “तिमिले विहेको कुरा छिन्ने दिनमा मेरो
लाँडोलाई तुरी भन्यौ नि तिमिले सानोमा मात्रै तुरी देखेर हो ?” भनेर सोधेछ
त्यस नखरमाउलीले पनि उत्ताउली हुँदै भनिछ “कहाँ हुनु नि होईन । हाम्रो पल्लाघरे
दाईको जत्रो पो लाँडो त तपाईको त यति सानो छ तुरी त हो नि ।

No comments:

Post a Comment